• ३२ साउन २०८३, सोमबार
  • ८:२६ बेलुका

मेलम्चीको ठेक्का आह्वानको ठेक्का आह्वान

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १०:४३

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको समाचार आजको कान्तिपुरले आठौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, करिब ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो ।

Kamana Sewa

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ ।

Classic Tech Desktop

‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढाउँछौं ।’

प्रतिकृया