• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०४:२१

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ ।

National Life

जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई १५ दिनभित्र मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ ।

प्रतिकृया