दुनियाँकै महँगो कफी, जहाँ मानिसहरु कफी पिउन मरिहत्ते गर्दछन्
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०४:१२
अमेरिकामा रहेको एउटा क्याफेमा दुनियाँकै सबैभन्दा महँगो कफी पाइन्छ । जहाँ कफीको मूल्य प्रतिकप ७५ डलर पर्दछ ।
क्लेच क्याफे नाम रहेको उक्त क्याफेमा महँगो हुँदाहुँदै पनि मानिसहरु सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन् । त्यो महँगो कफीको नाम नेचुरल गिशा ८०३ हो ।
लिलामीका क्रममा एक पाउण्ड कफी ८ सय ३ डलरमा बिक्री भएको थियो । त्यहीँ बेलादेखि नै सो कफीको नाम नेचुरल गिशा ८०३ रहन गयो ।यो कफीको वास्तविक नामचाहिँ पनामा कफी हो । यो कफी निकै उत्कृष्ट जातको कफी हो । विश्वको कफी प्रतियोगितामा पनि यो कफी सर्वोत्कृष्ट ठहरिसकेको छ ।
वास्तवमा यसअघि यो कफीको केवल ४५ किलोमात्र बिउ बिक्री हुन्थ्यो र अधिकतम कफी जापान, चीन ता ताइवानमा निर्यात हुन्थ्यो । तर अहिले अमेरिकाको क्लच क्याफेले यसलाई बहुमूल्य तथा लोकप्रिय मात्र होइन विश्वकै सबैभन्दा महंगो बनाइदिएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया