• ३२ साउन २०८३, सोमबार
  • ८:२६ बेलुका

छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ११:२१

चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला परेका छन् ।

आइतबार भरतपुर महानगरपालिका–१५ फूलबारीमा भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेको प्रहरीले जनाएको छ । आइतबार कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०/३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् ।

Kamana Sewa

प्रतिकृया