• १८ भदौ २०८३, बिहीबार
  • ३ः०५ दिउँसो

 आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ११:२७

आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६३ हजार रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

Classic Tech Desktop

यसैगरी, चाँदी पनि स्थिर रहँदै आज प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया