• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

जित्यो पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार १०:३७

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।

आर्मीले २५–८ ले दोस्रो सेट जीतेपछि एक–एकको बराबरी गरेको थियो । आर्मीले २५–१० ले गण्डकीलाई निराश बनाएको थियो । चौथो सेटमा आर्मीले २५–१६ को जीत निकाल्दै लगातार चौथो पटक प्रधान सेनापति कप पुरुष भलिबलको उपाधि जित्न सफल भयो । विजेतासँगै आर्मीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेता भएकाे गण्डकी प्रदेशले १ लाख ७५ हजार र तेस्राे भएकाे नेपाल पुलिस क्लबले ७५ हजार पाएकाे छ।

Kamana Sewa

२५–१६ ले पहिलो सेट आफ्नो पक्षमा पार्दै भलिबलमा विभागीय दबदबा तोड्ने संकेत गरेको थियो । तर लगातार पछिल्ला तीन सेटमा भने गण्डकीले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

Classic Tech Desktop

प्रतिकृया