• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

भक्तपुरबाट ६ जना जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०३:१७

 भक्तपुरबाट अवैध रुपमा जुवातास खेलिरहेको ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुको साथबाट नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास प्रहरीले बरामद गरेको छ ।

Kamana Sewa

आइतबार साँझ भक्तपुर नगरपालिका—५ कमलबिनायकबाट अवैध रुपमा जुवातास खेलिररहेको अबस्थामा चुनापट्टी गाउँपालिका—४ घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलबाट लामासहित ६ जना पक्राउ परेका हुन् ।

Classic Tech Desktop

पक्राउ परेका उनीहरुको साथबाट नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास प्रहरीले बरामद गरेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया