• ४ असोज २०८३, आइतबार
  • ९ः४९ राती

भारत सरकारद्वारा भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई सहयोग 

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०२:१८

 

National Life

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ अरब ६० करोड उपलब्ध गराएको छ।

यस अघि भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि पहिलो किस्तावापत २ अरब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राजदुत सिंहले रकम हस्तान्तरणका क्रममा बोल्दै नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको एवं नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि प्रतिवद्धता व्यक्त गरेका छन ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारतीय राजदूत मंजीवसिंह पुरीले अर्थमन्त्री डा युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

प्रतिकृया