• ६ असोज २०८३, मंगलबार
  • ५ः५८ बिहान

नयाँबानेश्वरबाट अवैध हतियारसहित १ जना पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०२:११

महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

National Life

बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको परिचय खुलाइएको छैन भने, पक्राउ परेका उनीमाथि अनुसन्धान जारी रहेको परिसरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया