• २१ असोज २०८३, बुधबार
  • २ः४४ दिउँसो

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार १०:२६

 रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

National Life

शुक्रबार बिहानदेखि पानी परेको कारण सडक खण्डमा हिलोमाटो जम्मा भएपछि सडक अवरुद्ध भएको हो । सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया