• २७ भदौ २०८३, शनिबार
  • ७ः३५ बिहान

प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त

प्रकाशित मिति

२०७७ फाल्गुन ७ गते, शुक्रबार ०४:५९

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

National Life

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको हो ।

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए।

 

प्रतिकृया