• २० असोज २०८३, मंगलबार
  • १०ः५४ राती

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०१:१६

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुनको मूल्य तोलाको ९० हजार ९ सय थियो।

Classic Tech Mobile
Classic Tech Desktop

तेजाबी सुनको मूल्य तोलामा एक हजार ५० रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार चार सयल रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयााले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिकृया