• ३२ साउन २०८३, सोमबार
  • ७:५१ बेलुका

आज पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०२:०६

उत्सब बजगाईं ,आज पनि उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भू–भागका केही स्थानमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनकाअनुसार बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिकृया