नेकपा दाहाल–नेपाल समूहले टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने
प्रकाशित मिति
२०७७ फाल्गुन ३ गते, सोमबार ०५:४९
काठमाडौँ– नेकपाको प्रचण्ड नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै चौथो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो। काठमाडौँमा मानव साङ्लो बनाउनेदेखि विभिन्न सिर्जनात्मक विरोधका कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए। फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।
विज्ञप्ति


Related
Recent News
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
- अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
- एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने
- राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया