• ८ असोज २०८३, बिहीबार
  • ७ः५४ बेलुका

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा पदमुक्त

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ११:३६

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पद मुक्त गरीएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् ।

National Life

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए ।

बोहरा प्रदेश सरकारमा केपि ओली पक्षधर मन्त्री हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड माधव पक्षको स्पष्ट बहुमत रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया