• ११ असोज २०८३, आइतबार
  • ८ः२५ बिहान

ओलीद्वारा संसद विघटन गर्न सिफारिस

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ११:०२

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

National Life

प्रतिकृया