• ११ असोज २०८३, आइतबार
  • ७ः५३ बिहान

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार १०:५०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

National Life

आज बिहान सवा १० बजे बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकका लागि मन्त्रीहरुलाई केही बेरअघि मात्रै खबर गरिएको र एजेन्डाबारे जानकारी नभएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया