• ८ असोज २०८३, बिहीबार
  • ५ः३९ बेलुका

घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार १२:०२

काठमाडौं,आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सोमबार सुन प्रतितोला १ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

National Life

आइतबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिकृया