• १० असार २०८३, बुधबार
  • ११:५४ बेलुका

आज देशभर १४ सय ९० संक्रमित थपिए

प्रकाशित मिति

२०७७ मंसिर १७ गते, बुधबार ०४:४८

काठमाडौं, १७ मंसिर । नेपालमा कोरोना भाइरसका आज १४ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ जार ६७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १८ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Kamana Sewa

प्रतिकृया