• ९ असोज २०८३, शुक्रबार
  • ११ः१२ राती

भारतीय दूतावास:नरवाणे नेपाल आउँदा दुई देशका सेनाबीचको मित्रता गाढा बन्छ

प्रकाशित मिति

२०७७ कार्तिक १८ गते, मंगलवार ०४:४६

काठमाडौं : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदा दुई देशका सेनाबीच परम्परागत मित्रता गाढा हुने नेपालस्थित भारतीय दूतावासले दावी गरेको छ। नरवाणे भोली (बुधबार) नेपाल आउँदैछन्।

National Life

दूतावासका प्रवक्ता नवीन कुमारले भारतका सेनाध्यक्ष नरवाणेको भ्रमणबारे मिडियामा धेरै प्रश्न उब्जेको उल्लेख गर्दै उनको भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रतालाई गाढा पार्ने जनाएका हुन्।

‘नरवाणेलाई मानार्थ महारथी दिनु वीरतापूर्ण नेपाली सेनाको खुला अपमान हो’
‘नरवाणेको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने र आपसी फाइदाका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू खोजी गर्ने अवसर प्रदान गर्नेछ,’ भारतीय दूतावासले ट्वीटरमा लेखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया