• ९ असोज २०८३, शुक्रबार
  • १२ः२७ राती

गौतम विरुद्ध परेको रिटमाथी आज पनि सुनुवाई हुँदै

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार १२:५५

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निणर्यविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ । बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो ।

National Life

आज (शुक्रबार( सवा ११ बजेदेखि बहस शुरु भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । बुधबार बहस गर्दै महान्यायाधिवक्ता अग्नि खरेलले गौतमलाइ मन्त्री बनाउने मिल्ने नजिर पेश गरेका थिए । आजको बहस सकिएपछि फैसला आउने सम्भावना रहेको सर्वोच्चले जनाएको छ ।
।

प्रतिकृया