• ३ असोज २०८३, शनिबार
  • ६ः११ बेलुका

काठमाडौं उपत्यकामा ८०९ संक्रमित, ५ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन ११ गते, आईतवार ०४:४०

काठमाडौं, काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको मृत्यु भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको मृत्यु भएको हो भने ललितपुरका ४२ रु ७७ वर्षका पुरुषको ज्यान गएको छ ।

National Life

प्रतिकृया