• ३ असोज २०८३, शनिबार
  • ९ः०८ राती

१५७३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ आश्विन ११ गते, आईतवार ०४:२७

काठमाडौं, पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

National Life

प्रतिकृया