• १० असोज २०८३, शनिबार
  • ९ः१४ बिहान

उपत्यकामा ६४५ संक्रमित थपिए

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार ०४:३८

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

National Life

प्रतिकृया