नेपाल बैंकले आफ्नो १८७ औं शाखा चौरजहारीमा स्थापना
प्रकाशित मिति
२०७७ भाद्र १६ गते, मंगलवार ०४:२४
काठमाडौं, नेपाल बैंकले आफ्नो १८७ औं शाखा पश्चिम रुकुमको चौरजहारीमा स्थापना गरेको छ ।
वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
शाखा विस्तारसँगै चौरजहारीमा बैंकले औपचारिक कारोबार समेत शुरू गरेको छ ।उक्त शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिट्यान्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध हुने बैंकले जनाएको छ ।
Related
Recent News
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
- जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना सकुशल
- भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया