भारतमा २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण
प्रकाशित मिति
२०७७ श्रावण २२ गते, बिहीबार ०८:२६
काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या १९ लाख ६३ हजार नाघेको छ ।
बिहीबार सम्म भारतमा थप ५६ हजार ६२६ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म १३ लाख २७ हजार २०० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९५ हजार ३०० जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९१९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४० हजार ७३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
Related
Recent News
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था
- Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया