• ९ असोज २०८३, शुक्रबार
  • १२ः१७ राती

अमेरिकामा कोरोनाविरूद्धको खोप बृहत् मात्रामा परीक्षण

प्रकाशित मिति

२०७७ श्रावण १३ गते, मंगलवार ०७:१८

काठमाडौं । अमेरिकामा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बृहत् परीक्षण थालिएको छ ।

National Life

सोमबारदेखि लगाउन शुरू गरिएको उक्त खोप ३० हजार जना मानिसमा परीक्षण गरिनेछ ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइनसकेको बीबीसीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई पनि खोपबारे जानकारी दिइएको छैन । कम्तिमा दुई डोज खोप दिएपछि खोपको प्रभावकारिता पत्ता लाग्ने बताइएको छ ।

प्रतिकृया