• २३ भदौ २०८३, मंगलबार
  • १२ः११ राती

सन्तोषबल्लभ पौडेल सेनाको प्रवक्तामा नियुक्त

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार ११:०४

 

National Life

काठमाडौं। नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया