• २७ भदौ २०८३, शनिबार
  • ८ः४३ बिहान

धनगढी उपमहानगरपालिकामा थप लकडाउन कडा, नगरबासीलाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०५:२९

 

National Life

काठमाडौं । धनगढी उपमहानगरपालिकाले लकडाउनलाई थप कडा पार्ने भएको छ।हिजो नगरबासीको नाममा प्रेस नोट जारी गद ‘लकडाउनको पूर्ण पालना गर्न आमनगरवासीमा अनुरोध गरेको छ।

जोखिमसँग जुध्न हामी श्रोत साधनले भ्याएसम्म सतर्कता, पूर्वतयारी, चेकजाँचमा जुटेको व्यहोरा नगरवासीमा निवेदन गरेको छ। त्यस्तै भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफन्तबाट अलग्गै रहन समेत उपमहानगरपालिकाले सुझाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया