• २८ भदौ २०८३, आइतबार
  • २ः११ दिउँसो

कुन जिल्लामा कति पुगे कोरोना संक्रमित ?

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०७:१६

काठमाडौं, नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । नेपालमा आज थपिएका २० जना संक्रमित सहित ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

National Life

साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यी हुन् नेपालमा कोरोना संक्रमित भेटिएका ४० जिल्ला

पर्सा -९१
रुपन्देही -२९
उदयपुर -३३
कपिलवस्तु – ६९
बाँके -११५
काठमाडौं -१२
धादिङ -२
कैलाली- ७
बारा-४
धनुषा -९
रौतहट- २२
वाग्लुङ- २
चितवन- ५
झापा-३५
महोत्तरी- ३
भक्तपुर -३
बर्दिया- २
भोजपुर- १
कञ्चनपुर- १
नवलपरासी (पश्चिम)- ६
सप्तरी- १
सर्लाही- १९
नवलपरासी (पूर्व) -२
मकवानपुर -२
दाङ -५
काभ्रे -१
सिरहा-१
सिन्धुपाल्चोक -१
मोरङ -५
धनकुटा- ७
गुल्मी-१
खोटाङ -१
दैलेख-१
सुनसरी-३
ललितपुर- १
लमजुङ-१
रामेछाप- १
सिन्धुली-१
डडेलधुरा- १
बैतडी -१
जम्मा-५०७

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया