• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

इद उल फित्रमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०२:३०

काठमाडौं, सरकारले मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

कुन दिन बिदा दिने भन्ने निर्णय भने गरिएको छैन। मुस्लिम धर्मगुरूहरूले मिति तय गरेको दिन बिदा दिने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

Kamana Sewa

प्रतिकृया