• २९ भदौ २०८३, सोमबार
  • ३ः०० राती

स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, संक्रमितको संख्या २४५ मात्र

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ११:०७

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ । यसअघि ५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको भन्दै २५० जनामा संक्रमण भएको जनाएको मन्त्रालयले फेरि एक सूचना जारी गरी पहिले अध्यावधिक गरेको विवरण नै पर्न गएको जनाएको छ ।

National Life

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विहान सवा १० बजे एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमितको संख्या २४५ मात्र रहेको उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया