• ८ असोज २०८३, बिहीबार
  • ४ः४३ बेलुका

सरकारले ‘लकडाउन’मा घरमा रहेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन जारी

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०६:०९

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ‘लकडाउन’को अवधिमा घर बसेका सरकारी कर्मचारीहरूका लागि १०बुँदे निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा उपरोक्त निर्देशन जारी गरेको हो ।

National Life

अति आवश्यक सेवामा रहेकाबाहेकका कर्मचारी घरमै रहेको सन्दर्भमा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रहेका सहसचिव बाबुराम अधिकारीले मन्त्रीस्तरको निर्णय बमोजिम उक्त निर्देशन जारी गरिएको छ । निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहने र टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालयप्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी कार्य गर्न निर्देशन दिएको छ । भाइरसबाट आफू पनि सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्ने आग्रह गरेका छन् ।

यस्ता छन् निर्देशन

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया