• २४ भदौ २०८३, बुधबार
  • ५ः१९ बिहान

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध लम्बियो

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०४:१९

काठमाडौं, सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

National Life

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रतिकृया