• ५ असोज २०८३, सोमबार
  • ६ः१६ बेलुका

तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०९:२४

काठमाडौँ, नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना (फे्रबअरी) मा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो ।

National Life

अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो । निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको हो । राजधानी दैनिकबाट साभार

प्रतिकृया