• ६ असोज २०८३, मंगलबार
  • ७ः४६ बिहान

वडाध्यक्ष मृत फेला, हत्याको आशंका

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार १०:०७

अछाम, अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन् । मंगलबार बिहान पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन् ।

National Life

वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने यसबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने बताएको छ ।

प्रतिकृया