• ५ असोज २०८३, सोमबार
  • ५ः२७ बिहान

खाना पकाउने ग्यासको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार १०:५४

काठमाडौं, नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको छ । निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रुपैयाँले वृद्धि भएको जनाएको छ । ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ कायम गरिएको छ ।

National Life

निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ। भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ। योसँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ।

प्रतिकृया