• ६ असोज २०८३, मंगलबार
  • ४ः५७ बिहान

बुहारीलाई शिक्षा : इलाम सूर्योदय नगरपालिकामा

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०७:४१

 

National Life

इलाम । इलामको सूर्योदय नगरपालिकाले बुहारीहरुका लागि उच्चशिक्षा अध्ययन गर्न छात्रावृद्धि उपलब्ध गराउन थालेको छ ।

महंगो शुल्कका कारण उच्च शिक्षा लिन नसनेका बुहारीहरुका लागि नगरपालिकाले गतवर्षदेखि ‘सूर्योदयको इच्छा, बुहारीलाई शिक्षा’ योजना मार्फत छात्रवृति उपलब्ध गराउन थालेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरपालिका भित्र विवाह गरेर आउने बुहारीहरुका लागि स्थानीय करफोक विद्याा मन्दीरमा स्नातक तहको शिक्षा निशुल्क अध्ययन गर्न पाउनेछन् ।

गत वर्ष ४० बुहारीहरुलाई छात्रवृतिमा पढाएको नगरपालिकाले चालु आर्थिक वर्ष ८० जनालाई अध्ययन गराइरहेको छ ।

मेयर रणबहादुर राईले बुहारीसँगै गरिब तथा जेहन्दार विद्यार्थीका लागि पनि छात्रवृद्धि उपलब्ध गराउन थालिएको छ ।

प्रतिकृया