सरकारको भित्री शैली जनताको अधिकार खोस्दै छ : पूर्वमन्त्री थापा
प्रकाशित मिति
२०७६ पुष ९ गते, बुधबार ०८:५४
तनहुँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारको भित्री नियत ठीक नभएको बताएका छन्।सरकारको भित्री शैली जनताको अधिकार खोस्ने भएको कांग्रेस युवा नेता थापाले आरोप लगाए। नेपाल प्रेस युनियन तनहुँ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य थापाले सो भनाइ व्यक्त गरेका हुन्।
‘सरकारले संसद्मा दर्जनौं विधेयक पेस गरेर पारित गर्न लागेको छ,’ थापाले भने, ‘तर त्यसले जनताको अधिकार कुन्ठित गर्ने देखिन्छ।’ घुमाउरो भाषामा सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारको विरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको थापाको आरोप थियो।संसद्मा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने थापाको भनाइ रहेको छ । नागरिक दैनिक बाट साभार ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया