• १८ भदौ २०८३, बिहीबार
  • ११ः०१ राती

पेस्तोलसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ११:४५

रौतहट, प्रहरीले २ राउण्ड गोली र १ थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।

Kamana Sewa

यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया