• २८ भदौ २०८३, आइतबार
  • २ः३६ दिउँसो

 मन्त्रिपरिषद्को बैठक आज

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०९:३३

 मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा सुधार भएलगत्तै आफ्नो कार्यमा सक्रियता हुनु भएको छ । उहाँको सक्रियतामा आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।

National Life

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, सरकारका प्रवक्ताका अनुसार मन्त्रिपरिषद बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग पनि परामर्श गर्नुभएको थियो ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किनुभएका प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक आज बोलाउनुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया