राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसद्धारा ११ गते चुनावी सभा हुँदै
प्रकाशित मिति
२०७६ मंसिर ९ गते, सोमबार ०४:५९
भक्तपुर, मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ ‘क’ प्रदेशमा हुने उपनिर्वाचनका नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेललाई विजय गराउनका लागि एकता भएका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त) ले संयुक्तरुपमा चुनावी सभा आयोजना गर्ने भएका छन् ।
मंसिर ११ गते बुधबार दिउँसो १ बजे हेलमेट डाँडा (याटु महादेव सँगै) बागेश्वरीमा उक्त सभा हुने पार्टीको निकट स्रोतले जनाएको छ । सभामा नेपाली कांग्रेस र राप्रपा ( संयुक्त)का शिर्ष नेताहरुको उपस्थिति रहने छ । नेपाली कांग्रेस र राप्रपा ( संयुक्त) बीच आइतबार उपनिर्वाचनका लागि चुनावी एकता घोषणा भएको थियो ।
Related
Recent News
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था
- Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
- रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
- भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने
- महासभामा जानुअघि बालेनले भेटे कांग्रेस नेताहरू
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया