• ३ असोज २०८३, शनिबार
  • ६ः१० बेलुका

त्रिचन्द्र कलेजका प्रमुखमाथि कुटपिट

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०१:४२

काठमाडौँ, त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । आज बिहान कलेजमा विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कुटपिट गरेका हुन् ।

National Life

कुटपिटपछि प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।दुई जना विद्यार्थीलाई नियान्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया