• ३ असोज २०८३, शनिबार
  • ५ः१४ बेलुका

एक किलो सुनसहित दुई महिला पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०१:४८

काठमाडौं, रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित दुई महिला पक्राउ परेका छन् । उनी दबैलाई सोमबार बिहान रसुवागढी नाकाबाट पटुकामा बाँधेर सुन भित्र्याएको अबस्थामा पक्राउ गरेको हो ।

National Life

पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया