• ५ असोज २०८३, सोमबार
  • ५ः०५ बिहान

बुद्ध एयरले प्रादेशिक हवाई उडान भर्ने

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०१:२१

जहाजसँग बँदेल ठोक्किएपछि...

विराटनगर, बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । आगामी डिसेम्बर १ तारिखदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी रहेको बुद्ध एयरका प्रबन्ध निर्देशककाले जनाउनुभएको छ ।

National Life

भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार परीक्षण गरिएको छ ।

प्रतिकृया