कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
प्रकाशित मिति
२०८३ भाद्र १८ गते, बिहीबार ०९:३२
१८ भदौ २०८३ काठमाडौं — धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले निजी ग्यास कम्पनीसँग सहकार्य गरी उपत्यकामा ग्यास आपूर्ति सुरु गरेको छ।
कर्पोरेसनले मनोज र बाबा ग्यासका प्लान्टमा आफ्ना एसटीसी सिलिन्डर भरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो। उपभोक्तालाई ग्यास अभाव हुन नदिन कुपन प्रणालीमार्फत वितरणसमेत भइरहेको कर्पोरेसनले जनाएको छ।

यस्तै, कर्पोरेसनले करिब ६ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात रहेको जनाएको छ भने बजारमा चिनीको मूल्य बढेपछि प्रतिकिलो १०० रुपैयाँमा बिक्री गर्दै बजार हस्तक्षेप गरिरहेको छ।

Related
Recent News
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया