सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
प्रकाशित मिति
२०८३ भाद्र १५ गते, सोमबार १२:२७
१५ भदौ २०८३ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
Related
Recent News
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
- सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
- गोरखामा बूढीगण्डकी थुनिएको हल्ला गलत, पहिरो गएको प्रशासनको पुष्टि
- रसुवा बाढी : प्रभावितको अस्थायी बसोबास प्रदेशले सम्हाल्ने, मृतक परिवारलाई २५ हजार
- नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
- नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
- हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
- साउनमै घट्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह, १० बैंकको बढ्दा १० को घट्यो
- मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो ५० लाख रुपैयाँ
- रसुवा बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्थाबारे रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया