• १५ असोज २०८३, बिहीबार
  • ४ः०६ बेलुका

सुनको मूल्यमा एकैदिन ४ हजार ७०० रुपैयाँको वृद्धि

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ११:०५

१४ असार २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ।

National Life

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले वृद्धि भई ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य समायोजन हुने गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया