• २३ भदौ २०८३, मंगलबार
  • ४ः३९ बेलुका

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार १०:२७

२६ जेठ २०८३ काठमाडौं –मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकका लागि मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ।

National Life

त्यसैगरी, सरकारका विभिन्न मन्त्रालयका नियमित कार्यसम्पादन, नीतिगत निर्णय तथा आवश्यक प्रस्तावमाथि पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया