• २१ जेठ २०८३, बिहीबार
  • १०:५६ बिहान

आज बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ११:२८

२४ चैत,२०८२ काठमाडौं – आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया